२५ फागुन ,काठमाण्डौ । आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनल आज हुँदैछ । उपाधिका लागि दुबईमा भारत र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । भारत सन् २०१३ पछि च्याम्पियन बन्ने लक्ष्यमा रहेको छ । त्यतिबेला फाइनलमा भारतले घरेलु टोली इङ्ग्ल्याण्डलाई पराजित गर्दै उपाधि… Continue reading भारत भर्सेस न्युजिल्याण्डः च्याम्पियन्स ट्रफी कसको ?
Tag: #च्याम्पियन्स ट्रफी
अष्ट्रेलियासंग विश्वकपमा हारेको बदला लेला भारतले ?
२० फागुन , एजेन्सी । च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच भीडन्त हुँदैछ । दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । आज हुने पहिलो सेमिफाइनल खेललाई जारी संस्करणको प्रतिकात्मक फाइनलका रुपमा पनि हेरिएको छ । समर्थकहरु पनि अधैर्यतापूर्वक यो खेलको प्रतीक्षामा छन् । आईसीसीद्वारा जारी पछिल्लो… Continue reading अष्ट्रेलियासंग विश्वकपमा हारेको बदला लेला भारतले ?
च्याम्पियन्स ट्रफीः आज भारत भर्सेस पाकिस्तान
११ फागुन , एजेन्सी । च्याम्पियन्स ट्रफी २०२५ को दोस्रो राउण्डको पहिलो खेलमा आज सबैभन्दा ठूलो खेल र बहुप्रतिक्षित भीडन्त हुँदैछ । दुवईमा आज विश्व क्रिकेटको दुई पावरहाउसः भारत र पाकिस्तान, जो खेलका साथै राजनीतिकरुपले पनि घोर विरोधीहरु हुन्, आज आमनेसामने हुँदैछन् । सुपर सन्डेमा समूह ए मा रहेका यी दुई देशबीचको खेल हेर्नका लागि… Continue reading च्याम्पियन्स ट्रफीः आज भारत भर्सेस पाकिस्तान