च्याम्पियन्स लिगमा कसको खेल कोसँग ?

१४ भदौ ,  एजेन्सी । नयाँ फरम्याटमा हुन लागेको च्याम्पियन्स लिगको ड्र सार्वजनिक भएको छ । गएराति मोनाकोमा भएको हाइ टेक ड्र अनुसार साविक विजेता रियाल मड्रिड र लिभरपुल लिग चरणमा नै आमने सामने हुनेछन् । प्रविधीको उच्च प्रयोग भएको ड्र मा पोर्चुगिच फरवार्ड क्रिस्टियानो रोनाल्डो र इटालिका पूर्व गोलकिपर बुफन सहभागी थिए । रियाल… Continue reading च्याम्पियन्स लिगमा कसको खेल कोसँग ?