४ वैशाख , एजेन्सी । युरोपियन च्यामपियन्स लिग फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । गएराति भएको क्वाटरफाइनलको दोस्रो लेगमा आर्सनलले रियललाई २–१ र समग्रमा ५–१ ले पराजित गर्दै अन्तिम चारमा पुग्दा अर्को खेलमा बायर्न र इन्टर मिलानले २–२ गोलको बराबरी खेलेका थिए । यद्यपि, पहिलो लेगमा २–१ को जितका कारण इन्टरले बायर्नलाई समग्रमा ४–३… Continue reading पहिलो सिजनमै च्याम्पियन्स लिग जित्ने एमबाप्पेको सपना अधुरै
Tag: #च्याम्पियन्स लिग
च्याम्पियन्स लिगमा आज महाभिडन्त
२९ माघ , एजेन्सी । नयाँ फम्र्याटको च्याम्पियन्स लिगको नकआउट प्लेअफ चरणको पहिलो खेलमा आज राति रियल मड्रिड र म्यानचेस्टर सिटीबीच रोमाञ्चक भिडन्त हुनेछ । गत दुई संस्करणका विजेताहरू यो पटक आश्चर्यजनक रूपमा ३६ टोलीको समूह चरण तालिकामा मध्यम स्थानमा रहे । शीर्ष आठ टोलीले प्लेअफ चरण छोडेर सिधै मार्चमा हुने राउन्ड अफ १६ मा… Continue reading च्याम्पियन्स लिगमा आज महाभिडन्त
च्याम्पियन्स लिगमा कसको खेल कोसँग ?
१४ भदौ , एजेन्सी । नयाँ फरम्याटमा हुन लागेको च्याम्पियन्स लिगको ड्र सार्वजनिक भएको छ । गएराति मोनाकोमा भएको हाइ टेक ड्र अनुसार साविक विजेता रियाल मड्रिड र लिभरपुल लिग चरणमा नै आमने सामने हुनेछन् । प्रविधीको उच्च प्रयोग भएको ड्र मा पोर्चुगिच फरवार्ड क्रिस्टियानो रोनाल्डो र इटालिका पूर्व गोलकिपर बुफन सहभागी थिए । रियाल… Continue reading च्याम्पियन्स लिगमा कसको खेल कोसँग ?
नयाँ स्वरूपमा च्याम्पियन्स लिगको ड्र सार्वजनिक
१४ भदौ, विराटनगर । युरोपको सर्वाधिक ठुलो क्बल फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको ड्र सार्वजनिक भएको छ । बिहीबार राति फ्रान्सको मोनाकोमा आयोजित एक कार्यक्रमकाबीच च्याम्पियन्स लिगको ड्र सार्वजनिक भएको हो । यस सिजन च्याम्पियन्स लिगको स्वरूपलाई परिवर्तन भएको छ । यसअघिका सिजनहरूमा चार-चार क्लबको समूह बनाएर प्रतिष्पर्धा गराइने गरिएको थियो । तर, यसपालिदेखि भने सहभागी… Continue reading नयाँ स्वरूपमा च्याम्पियन्स लिगको ड्र सार्वजनिक
च्याम्पियन्स लिगमा रियल म्याड्रिड र बायर्न म्युनिख सेमिफाइनलमा
६ वैशाख ,एजेन्सी । जारी च्याम्पियन्स लिगमा गएरातीको दुई खेलसँगै सेमिफाइनल समीकरण पूरा भएको छ । गएरातीको खेलमा साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । सिटीलाई पेनाल्टी सुट आउटमा ४–३ गोल अन्तरले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको… Continue reading च्याम्पियन्स लिगमा रियल म्याड्रिड र बायर्न म्युनिख सेमिफाइनलमा
च्याम्पियन्स लिगमा अन्तिम १६ को समीकरण पूरा
२८ मंसिर,एजेन्सी । यूईएफए च्याम्पियन्स लिगको राउण्ड १६ को समीकरण पूरा भएको छ । समूह चरणका खेलहरु गएराति सकिएसँगै राउण्ड १६ मा पुग्ने १६ क्लबको टुंगो लागेको हो । राउण्ड १६ मा समुह ए बाट बायर्न म्युनिख र कोपेनहेगन, समूह बिबाट आर्सनल र पीएसभी, समूह सीबाट रियल मड्रिड र नापोली, समूह डी बाट रियल सोसियडाड… Continue reading च्याम्पियन्स लिगमा अन्तिम १६ को समीकरण पूरा
रियल मड्रिडलाई हराउँदै म्यानचेस्टर सिटी फाइनलमा/उपाधिका लागि इन्टर र म्यानचेस्टर भिड्ने
४ जेठ, एजेन्सी । साविक विजेता तथा कीर्तिमानी १४ पल्टको च्याम्पियन स्पेनिस क्लब रियल म्याड्रिडमाथि सानदार जित निकाल्दै इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । रियल मड्रिडलाई सेमिफाइनल दोस्रो लेगमा ४–० ले पराजित गर्दै समग्रमा ५–१ को नतिजा निकाल्दै सिटीले दोस्रो पटक फाइनलमा स्थान बनाएको हो । यसअघि २०२१ मा… Continue reading रियल मड्रिडलाई हराउँदै म्यानचेस्टर सिटी फाइनलमा/उपाधिका लागि इन्टर र म्यानचेस्टर भिड्ने
मेसीको चोटले पिएसजीलाई टेन्सन/च्याम्पियन्स लिग गुमाउने सम्भावना
२७ माघ,एजेन्सी । पेरिस सेन्ट जर्मेन पीएसजीका फरवार्ड लियोनल मेस्सीले चोटका कारण च्याम्पियन्स लिगमा बायर्न म्युनिखविरुद्धको प्रि–क्वाटरफाइनलको पहिलो लेग गुमाउने सम्भावना रहेको छ । ह्यामस्ट्रिङ चोटका कारण यस हप्ताको खेल उनले गुमाउन सक्ने पीएसजीले जनाएको छ । पीएसजी र बायर्नबीचको च्याम्पियन्स लिगको पहिलो लेग पिएसजीको मैदानमा १४ फेब्रुअरीमा र दोस्रो लेग बायर्नको मैदानमा ८ मार्चमा… Continue reading मेसीको चोटले पिएसजीलाई टेन्सन/च्याम्पियन्स लिग गुमाउने सम्भावना
च्याम्पियन्स लिगमा पनि हालान्डको गोल वर्षा,पिएसजी बराबरीमा
२० असोज, एजेन्सी । नर्वेजियन स्ट्राइकर इर्लिङ हालान्डले गोलको वर्षा कायमै राखेका छन् । गएराति घरेलु मैदानमा भएको खेलमा एफसी कोपनहेगनविरुद्ध म्यानचेस्टर सिटीलाई ५–० को फराकिलो जित दिलाउने क्रममा हालान्डले पहिलो हाफमै २ गोल गरे । प्रिमियर लिगमा म्यानेचस्टर युनाइटेडविरुद्धको खेलमा ह्याट्रिक गरेका उनले च्याम्पियन्स लिगमा पनि जादुयी प्रदर्शनलाई यथावत राखेका हुन् । उनले खेलको… Continue reading च्याम्पियन्स लिगमा पनि हालान्डको गोल वर्षा,पिएसजी बराबरीमा