२९ माघ , एजेन्सी । नयाँ फम्र्याटको च्याम्पियन्स लिगको नकआउट प्लेअफ चरणको पहिलो खेलमा आज राति रियल मड्रिड र म्यानचेस्टर सिटीबीच रोमाञ्चक भिडन्त हुनेछ । गत दुई संस्करणका विजेताहरू यो पटक आश्चर्यजनक रूपमा ३६ टोलीको समूह चरण तालिकामा मध्यम स्थानमा रहे । शीर्ष आठ टोलीले प्लेअफ चरण छोडेर सिधै मार्चमा हुने राउन्ड अफ १६ मा… Continue reading च्याम्पियन्स लिगमा आज महाभिडन्त