१३ मंसिर , एजेन्सी । रियल मड्रिडमा बसाइ सरेपछि पहिलो सिजनमै च्याम्पियन्स लिग जित्ने केलियन एमबाप्पेको सपना डगमगाउँदै गएको छ । फ्रान्सेली स्टारले पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्नुको मुख्य उद्देश्य च्याम्पियन्स लिग जित्नु नै रहेको बताएका थिए । तर, बुधबार लिभरपुलसँगको २–० हारसँगै रियल पहिलो चरणमै प्रतियोगिताबाट बाहिरिने जोखिम बढेको छ । यता लिभरपुल भने… Continue reading एमबाप्पेको प्रदर्शन निराशाजनक, च्याम्पियन्स लिग जित्न सकस