सरकारले कुलमानलाई दियो ‘जिरो’ अंक, अब निकाल्ने

१९ फागुन , विराटनगर। सुशासन, स्थायित्व र सम्बृद्धिका लागि प्रमुख दुई ठूला दल मिल्न आवस्यक रहेको प्रष्टीकरण दिइरहेपनि सत्तारुढ एमाले र काँग्रेसको सरकारले जनतामा रहेका निराशाहरु चिर्न सकेको छैन । स्थायित्वको कुरा गर्ने हो भने, अहिले पनि दिनदिनै यो सरकारको आयुको बारेमा चर्चा भइनै रहेको छ । त्यसमाथि अध्यादेश ल्याएर ओली सरकारले आफ्नो खुट्टामा आफैं… Continue reading सरकारले कुलमानलाई दियो ‘जिरो’ अंक, अब निकाल्ने