२० असार, काठमाण्डौ। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले पनि नयाँ सत्तासमीकरणका निम्ति नेपाली कांग्रेस र एमालेबीच भएको सहमतिलाई समर्थन गर्ने भएको छ । यसका लागि वर्तमान सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरूलाई आजै राजीनामा दिन निर्देशन दिइने जसपाका महासचिव मोहम्मद इस्तियाक राईले जानकारी दिए । प्रतिनिधिसभाका ठूला दुई दलबीच भएको सहमतिलाई जसपाले समर्थन गर्ने… Continue reading एमालेले सरकार छाडेपछि प्रचण्डको पक्षमा रास्वपा