समर्थन फिर्ता लिने भनेको जनमत सरकारमा जाने

१७ असार, काठमाण्डौ । माग गरे वमोजिमको मन्त्रालय नपाएको उपराष्ट्रपति तथा उपनिर्वाचनमा आफ्ना उम्मेदवारलाई समर्थन नपाएको र पछिल्लो समय बजेटलगायतमा असन्तुष्टि जनाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने अन्तिम तयारीमा रहेका जनमत पार्टीका अध्यक्ष सीके राउतलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुल डाउन गरेका छन् । आज सीके राउत र प्रधानमन्त्रीबीच भेटवार्ता भएको छ । आज विहान… Continue reading समर्थन फिर्ता लिने भनेको जनमत सरकारमा जाने