२६ भदौ , विराटनगर । हिंसा शब्द आफैमा अप्रिय शब्द हो । नेपाली शब्दकोशमा हिंसा शब्दको अर्थ अरुलाई दुःख पीडा दिने काम भनिएको छ । अझ बृहत रुपमा यसलाई प्राणीलाई मार्ने काम, काटमार हत्या भनिएको छ । यही शब्द हिंसाले प्रतिनिभिसभाको बैठकमा बबण्डर मच्चिएको छ । सभामुख देवराज घिमिरेले हिंसा शब्द असंसदीय शब्द नरहेको भन्ने… Continue reading हिंसा कि जनयुद्धमा माओवादी भर्सेस एमाले, कांग्रेस रमिते
Tag: #‘जनयुद्ध’
जनयुद्ध शब्दमै संघर्ष,माओवादीलाई स्थापित गराउन हम्मेहम्मे
१२ भदौ , काठमाण्डौ । जनयुद्धलाई हिंसा भनिएको भन्दै आज फेरि नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच संसदमै चर्काचर्की परेको छ । सरकारको नेतृत्व गरेको दल नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रतिनिधिसभामा बोल्दा माओवादीको सशस्त्र संघर्षलाई ‘राजनीतिक हिंसा’ भनेपछि सदनमा चर्काचर्की भएको हो । भट्टराईले बोल्ने क्रममा माओवादीले संचालन गरेको ’हिंसा’का कारण मुलुकमा समयमा विद्युत… Continue reading जनयुद्ध शब्दमै संघर्ष,माओवादीलाई स्थापित गराउन हम्मेहम्मे
‘जनयुद्ध’ शब्दको अर्थ के ? यसमा किन भइरहेको छ विवाद ?
३१ साउन, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साउन ३० गते प्रतिनिधिसभाको रोष्ट्रममा उभिएर गुनासो पोखे, ‘माओवादी जनयुद्ध शब्द प्रयोग गर्न नेताहरू हिच्किचाउनुहुन्छ, जातै जाला जस्तो गर्नुहुन्छ ।’ त्यो उनको अभिब्यक्ति प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित रहेको थियो । ओलीले माओवादी सशस्त्र युद्धलाई ‘जनयुद्ध’ नभनेर ‘हिंसात्मक द्वन्द्व’ भन्ने गरेका छन् । अहिले… Continue reading ‘जनयुद्ध’ शब्दको अर्थ के ? यसमा किन भइरहेको छ विवाद ?