१२ कार्तिक ,विराटनगर । विराटनगरमा पहिलोपटक घरपालुवा जनावरको फेसन शो हुने भएको छ । सडकबाट उद्धार गरिएका जनावरहरुका लागि एक आश्रय गृह बनाउने हेतुले एनजिओ एलिनाज जनावर संरक्षण नेपाल, मोरङको आयोजनामा परोपकारी कार्यक्रमको रुपमा ‘पेट फेसन शो’ को आयोजना गर्न लागिएको हो । कार्यक्रम यही कार्तिक २३ गते बिहीबार आयोजना हुँदैछ । यो कार्यक्रम च्यारिटी… Continue reading विराटनगरमा पहिलोपटक ‘च्यारिटेबल पेट फेसन शो’ हुँदै