३० पौष ,एजेन्सी । विश्वमा सबैभन्दा बढी जनसङ्ख्या भएको चीन भए पनि घट्दो जन्मदर चीनको सबैभन्दा ठूलो चिन्ताको विषय हो । जसका कारण केही समयपछि त्याहाको जनसङ्ख्या अधिक पौढ हुनेछन् । यस्तो अवस्थाबाट बच्न चीनले पहिलेदेखि नै कदम चाल्न थालिसकेको छ । यसको पछिल्लो उदाहरण सन्तान जन्माउनका लागि अभिभावकलाई दुई लाखभन्दा बढीको अफर हो ।… Continue reading चीनमा बच्चा जन्माउनेलाई साढे २ लाखसम्म पैसा दिइने