२४ जेठ , एजेन्सी । विश्वभर तिव्ररुपमा जनसंख्याको आकार बढिरहँदा केही यस्ता देशहरु छन्, जो जन्मदर घट्दै जाँदा चिन्ताजनक अवस्थामा पुगेका छन् । ति देशहरुका सरकारले आफ्ना नागरिकहरुलाई धेरै सन्तान जन्माउनका लागि विभिन्न प्रोत्साहनमुलक कार्यक्रमसमेत ल्याएका छन् । यस्तै देशहरुमा पर्छ जापान । जहाँ घट्दो जन्मदर एक समस्या र चिन्ताको रुपमा देखा परेको छ ।… Continue reading धेरै बच्चा जन्माउन जापानमा डेटिंग एप, एलन मस्क खुसी