१७ पुष,विराटनगर । नेपाल विगत लामो समयदेखि दुई विशाल छिमेकी चीन र भारतको चेपुवामा पर्दै आएको छ । यस्तो अवस्थामा दुवै देशसँग समदुरीको सम्बन्ध स्थापित गर्दै मित्रबत सम्बन्धलाई अघि बढाइरहेको नेपालको एक पक्षीय कुनै पनि कदम देशका लागि प्रतिकुल बन्न सक्छ । बिहीबार एकै दिन नेपाल उत्रिन लागेका भारतीय र चिनियाँ टोलीको भ्रमणले नेपाललाई फेरि… Continue reading काठमाडौंमा जयशंकर भर्सेस चिनियाँ टोली, के छ एजेण्डा ?