१८ पुष , काठमाण्डौ । यही पुस २१ गतेदेखि सुरु हुने जय ट्रफी एलिट कपको दुई दिवसीय क्रिकेटका लागि बागमती प्रदेशले सन्दीप लामिछानेको कप्तानीमा अन्तिम टोली घोषणा गरेको छ । बागमती प्रदेश क्रिकेट संघले बिहीबार सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । बागमतीले यसअघि प्रारम्किभ टोलीमा १८ खेलाडीको नाम सार्वजनिक गरेको… Continue reading जय टफ्रीका लागि सन्दीपको कप्तानीमा टोली घोषणा