११ फागुन , काठमाण्डौ । जय प्रकाश गुप्ता अर्थात् (जेपी आनन्द), नेपाली राजनीतिमा यो नाम कुनै बेला निकै चर्चामा थियो । तर बहालवाला संचारमन्त्री हुँदै भ्रष्टचारी ठहर भएयता पछिल्लो समय उनी कहाँ छन् र के गर्दै छन् भन्ने कुराको जानकारी धेरैलाई छैन । यद्यपि बेला बेला सामाजिक सञ्जालमा देखा पर्ने जेपी आनन्दको अभिव्यक्तिले कहिले कांग्रेसलाई… Continue reading ’ट्रम्पको अभिब्यक्तिपछि नेपालका मण्डले जागे‘