जर्मनीमा कामदारको चरम अभाव, कार्यदिन मात्र ४

१८ माघ, एजेन्सी । हप्तामा चार दिन मात्रै काम गर्ने चलन क्रमशः बढ्दै गएको छ। यसलाई धेरै देशहरूमा अपनाउन शुरु गरिएको छ। यस सूचीमा थपिएको पछिल्लो नाम जर्मनी हो, जहाँ धेरै कम्पनीहरूले चार दिन कार्य हप्ता लागू गरेका छन्। आवश्यक कामदारहरूको अभाव हुन थालेपछि त्यसलाई चिर्न जर्मनीले हप्तामा चार दिन मात्रै काम गर्ने कार्यक्रम सुरु… Continue reading जर्मनीमा कामदारको चरम अभाव, कार्यदिन मात्र ४

जर्मनीमा सरकारले कसरी पठाउँदैछ कामदार ?

१४ कार्तिक, एजेन्सी । दुई साता अघि मात्रै श्रम मन्त्री शरदसिंह भण्डारीले जर्मनीको भ्रमण गरी नेपाली कमादारलाई जर्मनीका लागि रोजगारीको सम्झौता गरेका थिए । शुन्य लागतमा जर्मनीमा कामदार पठाउने गरी श्रम सम्झौता भएपनि अहिले जर्मनीमा कामदार पठाउने जिम्मेवारी मेनपावर कम्पनीलाई दिने तयारी गरेको छ । दुई पक्षबीच जर्मनीमा विभिन्न क्षेत्रमा नेपाली कामदार पठाउने सहमति भएको… Continue reading जर्मनीमा सरकारले कसरी पठाउँदैछ कामदार ?