१४ कार्तिक, एजेन्सी । दुई साता अघि मात्रै श्रम मन्त्री शरदसिंह भण्डारीले जर्मनीको भ्रमण गरी नेपाली कमादारलाई जर्मनीका लागि रोजगारीको सम्झौता गरेका थिए । शुन्य लागतमा जर्मनीमा कामदार पठाउने गरी श्रम सम्झौता भएपनि अहिले जर्मनीमा कामदार पठाउने जिम्मेवारी मेनपावर कम्पनीलाई दिने तयारी गरेको छ । दुई पक्षबीच जर्मनीमा विभिन्न क्षेत्रमा नेपाली कामदार पठाउने सहमति भएको… Continue reading जर्मनीमा सरकारले कसरी पठाउँदैछ कामदार ?
Tag: #जर्मनीमा रोजगारी
नेपाल र जर्मनीबीच श्रम सम्झौता, जर्मनी जान पैसा नलाग्ने
२४ असोज,काठमाण्डौ । नेपाल र जर्मनीबीच श्रम सम्झौता भएको छ । जर्मनीको संघीय श्रम तथा सामाजिक मामिला मन्त्रालयमा मंगलबार ‘दक्ष श्रम आप्रवासन र ज्ञान आदानप्रदानसम्बन्धी संयुक्त घोषणापत्र’मा दुई देशका अधिकारीले हस्ताक्षर गरेका छन् । श्रममन्त्री शरतसिंह भण्डारी र जर्मनीका संघीय श्रम तथा सामाजिक मामिला मन्त्रालयका उपमन्त्री लियोनी गेबर्सको उपस्थितिमा जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्का… Continue reading नेपाल र जर्मनीबीच श्रम सम्झौता, जर्मनी जान पैसा नलाग्ने