२२ चैत ,एजेन्सी। नेपालमा बाँदर, जंगली बँदेल र हात्तीले पनि दुःख दिएजस्तै बोत्स्वानामा पनि हात्तीले सर्वसाधारणको दैनिकीलाई निकै अप्ठ्यारोमा पारिरहेको छ । बोत्स्वानाको सरकार एकातिर हात्ती व्यवस्थापनसंग जुधिरहेको छ भने अर्कातिर यसैका कारण उसको जर्मनीसंग चर्काचर्की परेको छ । बोत्स्वानाका राष्ट्रपतिले जर्मनीलाई हात्ती लगाइदिने चेतावनी नै दिएका छन् । वन्यजन्तु संरक्षणसम्बन्धी एउटा विवाद चर्किएपछि बोत्स्वानाका… Continue reading जर्मनीमा २० हजार हात्तीको बथान हुलदिने बोत्स्वानाको धम्की