काल वैशाखीको प्रकोपमा पश्चिम बङ्गाल, रेड अलर्ट जारी

१९ चैत ,एजेन्सी । भारतको पश्चिम बङ्गालको जलपाईगुडीमा भारी वर्षा, असिना र आँधीले जनधनमा ठूलो क्षति पु¥याएको छ । गर्मीको समयमा आउने ’काल वैशाखी’ नामको आँधीका कारण रुख ढल्दा लागेर चारजनाको ज्यान गएको छ । आँधीमा परेर घाइते भएका तीनसय जनालाई अस्पताल भर्ना गरिएको छ । तीमध्ये २० जनाको अवस्था गम्भीर रहेको खबरमा उल्लेख छ… Continue reading काल वैशाखीको प्रकोपमा पश्चिम बङ्गाल, रेड अलर्ट जारी