२२ जेष्ठ, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको १ सय ४४ मेगावाट क्षमताको कालीगण्डकी ’ए’ विद्युत् गृहबाट उत्पादित विद्युत् भारतमा निर्यात सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी विद्युत् गृहबाट उत्पादित विद्युत् गएराति १२ बजेदेखि निर्यात सुरु गरेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए । प्राधिकरणले यस अघि बिहीवारदेखि त्रिशूली र… Continue reading कालीगण्डकीको विद्युत भारतमा निर्यात सुरु, औसत प्रतियुनिट ११ रुपैयाँ ४८ पैसामा बिक्री
Tag: #जलविद्युत आयोजना
अरुण ४ जलविद्युत आयोजना निर्माण समझदारीपत्रमा हस्ताक्षर
१ जेठ, काठमाडौं । अरुण(४ जलविद्युत आयोजना निर्माण गर्न नेपाल विद्युत प्राधिकरण र भारतको सतलज जलविद्युत निगमबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा सोमबार लुम्बिनीमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सतलजका अध्यक्ष तथा प्रवन्ध सञ्चालक नन्दलाल शर्माले एमओयूमा हस्ताक्षर गरे । गत चैतमा प्रधानमन्त्री देउवाको भारत… Continue reading अरुण ४ जलविद्युत आयोजना निर्माण समझदारीपत्रमा हस्ताक्षर