२२ जेष्ठ, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको १ सय ४४ मेगावाट क्षमताको कालीगण्डकी ’ए’ विद्युत् गृहबाट उत्पादित विद्युत् भारतमा निर्यात सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी विद्युत् गृहबाट उत्पादित विद्युत् गएराति १२ बजेदेखि निर्यात सुरु गरेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए । प्राधिकरणले यस अघि बिहीवारदेखि त्रिशूली र… Continue reading कालीगण्डकीको विद्युत भारतमा निर्यात सुरु, औसत प्रतियुनिट ११ रुपैयाँ ४८ पैसामा बिक्री