जापान भूकम्पः अहिलेसम्म कति क्षति भयो ?

१७ पुष, एजेन्सी । जापानमा सोमबारको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ । मध्य जापान र वरपरका क्षेत्रमा ठूलो भूकम्प गएपछि मृत्यु हुनेको संख्या कम्तीमा ३० पुगेको इशिकावा प्रान्तका अधिकारीहरुले मंगलबार बताएको सीएनएनले उल्लेख गरेको छ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट प्रभावितको उद्धारलाई समयसँगको लडाइको संज्ञा दिँदै सरकारले भूकम्प प्रभावित क्षेत्रमा… Continue reading जापान भूकम्पः अहिलेसम्म कति क्षति भयो ?