२० फागुन , काठमाण्डौ । काीर्तिपुरमा जारी टी–२० त्रिकोणात्मक सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने भएको छ। नामिबिया र नेदरल्यान्ड्सबीचको लिग चरणको आजको अन्तिम खेल वर्षाले रद्द भएसँगै फाइनलमा भिड्ने टिमको टुंगो लागेको हो। अब नेपाल र नेदरल्यान्ड्सबीच मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा उपाधि भिडन्त हुनेछ। अंक तालिकामा नेदरल्यान्ड्सले चार खेलबाट पाँच अंक जोड्दा नेपालको… Continue reading टी–२० सिरिजको उपाधि भिड्न्त नेपाल भर्सेस नेदरल्यान्ड्स