चैत ३ , एजेन्सी । जी–७ देशले युक्रेनमा प्रयोग गर्न तेहरानले रुसलाई ब्यालेस्टिक मिसाइल पठाएमा इरानमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । जी–७ समूहमा अमेरिका, जापान, जर्मनी, फ्रान्स, बेलायत, इटाली र क्यानडा रहेका छन् । रुसलाई ब्यालेस्टिक मिसाइल वा सम्बन्धित प्रविधि प्रदान गर्न इरान अगाडि बढेको खण्डमा इरानमाथि नयाँ र महत्त्वपूर्ण उपायसहित जवाफ दिन तयार… Continue reading रुसलाई ब्यालेस्टिक मिसाइल नपठाउन इरानलाई चेतावनी