जुम्लामा जीप दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु, ९ जना घाइते

०२ माघ,काठमाण्डौ। जुम्लामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ। मृत्यु हुनेमा ‌पातारासी गाउँपालिका १ माथाचौरकी ४२ वर्षकी छोर्तेन लामाको घटनास्थलमा मृत्यु भएको हो ।अन्य ९ जना घाइते रहेका छन्। सोमबार अपराह्न ४ बजेको समयमा पातरासी गाउँपालिका–६ मा ग १ ज ४०३५ नम्बरको जीप कोटा भिर भन्ने स्थानमा दुर्घटना… Continue reading जुम्लामा जीप दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु, ९ जना घाइते