जेनजी प्रदर्शनका अर्का घाइतेको निधन, मृतकको संख्या ७६ पुग्यो

१३ असोज ,काठमाण्डौ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा घाइते भएका अर्का एक युवाको मृत्यु भएको छ । गम्भीर घाइते भएका नुवाकोटका लक्ष्मण राईको मृत्यु भएको हो । पञ्चकन्या गाउँपालिका–२ घर भएका राईको गएराति १२ बजे मृत्यु भएको पारिवारका सदस्यहरूले बताएका छन् । अहिले शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक… Continue reading जेनजी प्रदर्शनका अर्का घाइतेको निधन, मृतकको संख्या ७६ पुग्यो

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

१ असोज , काठमाण्डौ । जेनजी प्रदर्शनका क्रममा सरकारी कार्यालय तथा नीजि प्रतिष्ठानहरु आगजनी र तोडफोडमा पर्दा बैंकहरुमा भने कम क्षति भएको बताइएको थियो । तर अहिले राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट हालको बजार मूल्य अनुसार साढे ३३ करोड रुपैयाँ मूल्य बराबरको सुन र ५ करोड भन्दा बढी नगद चोरी तथा लुटपाट भएको खुलेको… Continue reading आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

२७ भदौ , काठमाण्डौ । जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले मृतकको संख्या ५१ पुगेको बताए । जसमा काठमाडौं उपत्यकामा मृतक भएकादेखि अन्य जिल्लाहरुको पनि जोडिएको छ । तीन प्रहरी, एक भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । पहिलो दिनको प्रदर्शनको… Continue reading जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो