जेनी भन्छिन, किस गर्न मैले अध्यक्षलाई अनुमति दिएको थिइनँ

९ भदौ, एजेन्सी । फिफा महिला विश्वकप फुटबलका क्रममा स्पेनिस फुटबल एसोसियसनका अध्यक्ष लुइस रुवियल्सले आफ्नो सहमति नलिएरै ओठमा चुम्बन गरेको जेनी हर्मोसोले बताएकी छन् । अस्ट्रेलियामा सम्पन्न फाइनलका क्रममा स्पेनले इंग्ल्यान्डलाई हराउँदै विश्वकपको उपाधि स्पेनले जित्दा लुइसले जेनीको ओठमा चुम्बन गरेका थिए । तर जेनीले लुइसको उक्त कार्यका लागि आफ्नो सहमति नभएको बताएकी हुन्… Continue reading जेनी भन्छिन, किस गर्न मैले अध्यक्षलाई अनुमति दिएको थिइनँ