२२ फागुन, एजेन्सी । अमेजनका संस्थापक जेफ बेजोस फेरि संसारकै धनाढ्य बनेका छन् । ब्लुमबर्ग बिलिनियर इन्डेक्सका अनुसार उनी एलोन मस्कलाई पछि पार्दै फेरि संसारकै धनी व्यक्ति बनेका हुन् । ब्लुमबर्गका अनुसार बेजोसको कुल नेटवर्थ हाल २ सय बिलियन डलर छ भने मस्सको कुल नेटवर्थ हाल १९८ बिलियन डलर छ । ट्वीटर किनेपछि त्यसलाई एक्समा… Continue reading विश्वकै धननढ्य को हो ? जेफ बेजोस कि बर्नाड अर्नाल्ट ?