३ भदौ, विराटनगर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंकीपक्स सङ्क्रमणको जोखिममा नेपाल रहेको जनाएको छ । मंकीपक्स भाइरसको संक्रमण छिमेकी देश भारतमा द्रुत रूपमा फैलिरहेकको छ । खुला नाका र आवागमनमा सहजता भएकोले गर्दा नेपालमा पनि यसको जोखिम रहेको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए । उनले भने, ‘नेपालमा अघिल्लो वर्ष एक जना विदेशी ६०… Continue reading मंकीपक्सको जोखिममा नेपाल
Tag: #जोखिम
आज पनि देशका धेरै ठाउँमा वर्षा, पूर्वी क्षेत्रमा बाढीपहिरोको जोखिम
२६ जेष्ठ, काठमाडौँ । आज पनि देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । केही ठाउँमा रातिदेखि नै परेको पानी रोकिएको छैन । अहिले पानी पर्न रोकिएका काठमाण्डौ लगायतका ठाउँमा दिउँसो फेरि पानी पर्ने सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले बताए । उनका अनुसार पछिल्लो समय प्रदेश १, वाग्मती, गण्डकी र मधेस प्रदेशका धेरै ठाउँमा… Continue reading आज पनि देशका धेरै ठाउँमा वर्षा, पूर्वी क्षेत्रमा बाढीपहिरोको जोखिम