ज्ञानेन्द्र शाहीलाई वाइसिएल अध्यक्षको धम्की

६ चैत , काठमाण्डौ । नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाइसिएल) का अध्यक्ष सुवोधराज शेर्पालीले राप्रपाका सांसद ज्ञानेन्द्र शाहीलाई धम्की दिएका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत शेर्पालीले सीमा नाघेर नबोल्न र बोले समय अनुसार मज्जाले जवाफ दिने शाहीलाई चेतावनी दिएका छन् । सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी संशोधित ऐन आइतबार संसदमा पेश… Continue reading ज्ञानेन्द्र शाहीलाई वाइसिएल अध्यक्षको धम्की