३० पौष,काठमाडौं । झापामा ट्याक्टरको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ।बाह्रदशी गाउँपालिका ६ डाँडास्थित चारपाने राजगड पक्की भित्री सडकमा शनिबार दिउँसो साढे १ बजे ट्याक्टरले पैदल हिँडिरहेका बालकलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले जानकारी दिए। प्र१-०१-००१ त ८९५९ नं। को इँटा लोड भएको ट्याक्टरले बाटो क्रस गर्दै गरेका पैदल यात्री पुर्णबहादुर… Continue reading झापामा ट्याक्टरको ठक्करबाट ४ वर्षीय बालकको घटनास्थलमै मृत्यु