१९ साउन , काठमाण्डौ । अमेरिकामा एउटा ठूलो विमान दुर्घटना हुनबाट जोगिएको रिपोर्ट सार्वजनिक भएको छ । गत हप्ता भर्जिनियाको वासिङ्टन डलेस अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको केही बेरमै युनाइटेड एयरलाइन्सको एउटा विमानले आपतकालीन अवतरण गरेको थियो। यूएसए टुडेको रिपोर्टअनुसार, म्युनिखका लागि उडेको बोइङ ७८७, जुन युनाइटेड फ्लाइट १०८ को नाममा सञ्चालित थियो, त्यसको इन्जिन अचानक… Continue reading १० हजार फिट माथि विमानको इन्जिन फेल, टर्बुलेन्स तीन गुणाले बढ्ने