अविवाहित थिए रतन, अब को बन्छ टाटाको उत्तराधिकारी ?

२४ असोज ,  एजेन्सी । टाटा समूहलाई विश्वकै चर्चित समूहमा परिणत गर्ने श्रेय लिने भारतीय उद्योगपति रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ । कम्पनीले बुधबार राति यो जानकारी दिएको हो । रतन टाटालाई बुधबार मुम्बईको क्यान्डी अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो, जहाँ उनले अन्तिम सास लिए । अब उनको निधनपछि अविवाहित रतन टाटाको… Continue reading अविवाहित थिए रतन, अब को बन्छ टाटाको उत्तराधिकारी ?