१७ मंसिर,काठमाण्डौ । नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णयसंगै यो पूर्णरुपमा बन्द भएनभएको अध्ययन गर्न गठित उपसमितिले आफ्नो प्रतिवेदन बुझाएको छ । जसमा दूरसञ्चार प्राधिकरणले पूर्ण रूपमा टिकटक बन्द गर्न सेवाप्रदायकलाई निर्देशन दिए पनि हालसम्म आंशिक रूपमा मात्रै बन्द हुन सकेको उल्लेख छ । यो समिति दूरसञ्चार प्राधिकरणले नै गठन गरेको हो । मोबाइल तथा… Continue reading के टिकटक पूर्ण रूपमा बन्द हुन सम्भव छ ? समितिले कस्तो प्रतिवेदन बुझायो ?