२६ जेठ, एजेन्सी । टि ट्वान्टी विश्वकप अन्तर्गत नेपाल भएकै समूहमा रहेको बंगलादेशले श्रीलंकालाई २ विकेटले हराएको छ । १ सय २५ रनको लक्ष्य पछ्याएको बंगलादेशले १ ओभर बाँकी रहँदा ८ विकेट गुमाउँदै जित हासिल गरेको थियो । एक समय २८ रनमा ३ विकेट गुमाइसकेको बंगलादेशका लागि टोहिड हृदोयले २० बलमा ३ छक्का र १… Continue reading आज नेदरल्यान्ड्स भर्सेस द.अफ्रिका र अस्ट्रेलिया भर्सेस इंग्ल्यान्ड