११ कात्तिक, काठमाडौं । अष्ट्रेलियामा भइरहेको आईसीसी टी २० विश्वकप क्रिकेट अन्तर्गत शुक्रबारको अष्ट्रेलिया र इंग्ल्याण्डबीचको खेल पनि रद्द भएको छ ।मेलवर्नमा तय भएको सुपर१२ अन्तर्गत समूह ए को खेल टस नभई रद्द भएपछि दुवै टोलीले १(१ अंक पाएका छन् । लगातार वर्षाका कारण मैदान भिजेकोले खेल हुन नसकेको हो । शुक्रबारै मेलवर्नमा तय भएको… Continue reading टि–२० विश्व कप क्रिकेटमा वर्षा बाधक बन्दा अष्ट्रेलिया र इंग्ल्याण्डबीचको खेल पनि रद्द