स्पिनर राशिद खान नै अफगानको टिममा अटेनन्

११ भदौ, एजेन्सी । विश्व चर्चित अफगानिस्तानका स्पिनर राशिद खान न्युजिल्यान्डविरुद्ध हुने एकमात्र टेस्टका लागि प्रारम्भिक टोलीमा अटाएनन् ।  न्युजिल्यान्डविरुद्ध हुने एकमात्र टेस्टका लागि प्रारम्भिक २० सदस्यीय टोलीबाट स्पिनर राशिद खान बाहिरै रहेका छन् । अफगानिस्तान क्रिकेट बोर्ड(एसिबी)ले सोमवार बन्द प्रशिक्षणका लागि भारत प्रस्थान गर्ने २० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो । टोली २८… Continue reading स्पिनर राशिद खान नै अफगानको टिममा अटेनन्