टोपबहादुर निलम्बित,सांसद पद खुस्कियो

१ जेठ, काठमाण्डौ । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका सांसद टोपबहादुर रायमाझी पक्राउ परेको जानकारी सभामुख देवराज घिमिरेले प्रतिनिधिसभालाई गराएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख घिमिरेले एमालेका सांसद रायमाझी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा पक्राउ परेको जानकारी गराएका हुन् । सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावलीले गरेको व्यवस्थाअनुसार सांसद रायमाझी पक्राउ परेको जानकारी गराएका हुन् ।… Continue reading टोपबहादुर निलम्बित,सांसद पद खुस्कियो