१ जेठ, काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार राती पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई अनुसन्धानका लागि म्याद थप गर्न आज अदालत लगिँदै छ । पक्राउ पुर्जी जारी भएपछि १० दिनदेखि फरार रायमाझीलाई प्रहरीले आइतबार राति बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो । राति काठमाडौं प्रहरी परिसर ल्याइएका एमालेका निलम्बित सचिव रायमाझीलाई आज काठमाडौं जिल्ला… Continue reading मदिराले लठ्ठिएको अवस्थामा पक्राउ परे टोपबहादुर/ १० दिनदेखि कहाँ लुकेका थिए ?