९ साउन , काठमाण्डौ । काठमाडौंको टोखामा बरामद भएको २५ करोड रुपैयाँभन्दा बढीको अवैध विदेशी मुद्राको मुद्दामा मालिक छुटेका छन् भने भरिया जेलमा बस्नु परेको छ । यसका मुख्य योजनाकार भनिएका व्यक्ति सामान्य धरौटीमा रिहा हुँदा पैसा बोक्ने भरिया (ट्रक चालक) भने पुर्पक्षका लागि कारागार चलान भएका छन्। यो घटनाले उच्च प्रोफाइल अपराधमा पहुँच र… Continue reading ट्रकभरि अवैध २५ करोड विदेशी पैसाका मालिक सुटुक्क छुटे