२६ फागुन,एजेन्सी । क्यानडामा अबको नयाँ प्रधानमन्त्री मार्क कार्नी बन्ने भएका छन् । लिबरल पार्टीको नेता चयनका लागि भएको निर्वाचनमा ८५.९ प्रतिशत मत पाएसँगै कार्नीले जस्टिन ट्रुडोको स्थानमा देशको नेतृत्व सम्हाल्ने भएका हुन् । कार्नीले दलको नेता तथा प्रधानमन्त्री पदका लागि भएको प्रतिस्पर्धामा पूर्वअर्थमन्त्री क्रिस्टिया फ्रिल्याण्ड, करिना गोल्ड र फ्र्यांक बेलिसलाई हराएका हुन् । उनी… Continue reading ट्रम्पका विरोधी कार्नी क्यानडाको नयाँ प्रधानमन्त्री