६ चैत , एजेन्सी । युक्रेनमा जारी युद्ध रोक्ने संदर्भमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच मंगलबार महत्वपूर्ण फोनवार्ता भएको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अधिकारीहरूले बताएअनुसार दुई नेताबीच कम्तीमा ९० मिनेट कुराकानी भएको हो । रुसले विज्ञप्ति जारी गर्दै राष्ट्रपति पुटिनले ट्रम्पसँगको फोन वार्तापछि युक्रेनको ऊर्जा लक्ष्यमा ३० दिनसम्म… Continue reading ट्रम्पलाई पुटिनले उल्टै सुनाए, पूर्ण युद्धविराम अस्वीकार