६ जेठ , एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फेरि फोनवार्ता गरेका छन् । उनीहरुबीच दुई घण्टा कुराकानी गरेपछि ‘रुस–युक्रेन’ युद्धविराम वार्ता तुरुन्त शुरु गर्ने ट्रम्पले बताएका छन् । ट्रम्पसँगको कुराकानीपछि रुसी नेताले समेत युक्रेन सम्झौतामाथि चर्चा गर्न आफुहरु तयार रहेको प्रतिक्रिया दिएका छन् । अमेरिकी राष्ट्रपतिले पुटिनसँग आफ्नो सम्बन्धबारे लामो… Continue reading ट्रम्प–पुटिनबीच फोनवार्ता, रुस–युक्रेनबीच तत्काल युद्धविराम ?