१४ पुस , काठमाण्डौ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीबीच आइतबार फ्लोरिडाको मार–ए–लागोमा युक्रेन–रुसबीचको शान्ति सम्झौताका विषयमा महत्त्वपूर्ण बैठक भएको छ । बैठकपछि दुवै शीर्ष नेताले संयुक्त बयान जारी गर्दै युक्रेन–रुस युद्ध र सम्भावित शान्ति सम्झौताबारे आ–आफ्ना भनाइ राखेका छन् । ट्रम्पले भने, “हाम्रो उत्कृष्ट बैठक भयो । हामीले धेरै विषयमा छलफल… Continue reading कस्तो भयो ट्रम्प र जेलेन्स्कीबीचको वार्ता ?