खाने मामलामा डा. सुनील वाहेक सबै एक

२७ चैत,काठमाडौं । काठमाडौंमा घर नहुने सांसदले घरभाडा बुझ्नु एउटा कुरा, घर हुने सांसदले समेत घर मर्मतसम्भार शिर्षकमा संसद सचिवालयबाट रकम बुझ्ने गरेको तथ्य खुलेपछि सांसदहरू आलोचित भएका छन् ।अरु त अरु विश्वका अर्बपतिमध्ये १९२९औं स्थानमा रहेका व्यापारी विनोद चौधरीले समेत घर मर्मतसम्भार भन्दै मासिक नौ हजार बुझ्ने गरेका छन् । उनी नवलपरासी–१ बाट निर्वाचित… Continue reading खाने मामलामा डा. सुनील वाहेक सबै एक