डिजल ३.७३ रुपैयाँ घटेर आयो, पेट्रोल बढेर आयो

२ माघ, एजेन्सी । भारतबाट डिजलको मूल्य घटेर आएको छ । हरेक १५ दिनमा इन्डियन आयाल कर्पोरेसन (आइओसी) ले नेपाल आयाल निगमलाई पठाउने गरेको पेट्रोलियम पदार्थको नयाँ मूल्य अनुसार डिजल प्रतिलिटर ३ रुपैयाँ ७३ पैसाले घटेर आएको निगमले जनाएको छ । यसैगरी निगमका अनुसार पेट्रोलको मूल्य भने केही बढेर आएको छ । पेट्रोल लिटरमा २… Continue reading डिजल ३.७३ रुपैयाँ घटेर आयो, पेट्रोल बढेर आयो