२३ भदौ, ओखलढुंगा । ओखलढुंगामा डेंगु संक्रमण दर बढिरहेको छ । जिल्लामा हालसम्म ५४ जनामा डेंगु संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाले जनाएको छ । हालसम्म २६ पुरुष र २८ महिला गरी ५४ जनामा डेंगु संक्रमण पुष्टि भएको र संक्रमण पुष्टि भएका सबै जनाको स्वास्थ्यावस्था सामान्य रहेको सूचना अधिकारी विनोद पोखरेलले जानकारी दिए । सङ्क्रमण… Continue reading ओखलढुंगामा बढ्यो डेंगु संक्रमण दर, हालसम्म ५४ जनामा पुष्टि