३० चैत ,एजेन्सी । सिमाना जोडिएको छिमेकी भएर पनि भारत र पाकिस्तान ती देशहरुमध्ये पर्दछन्, जो एकअर्काको कट्टर शत्रु र पानी बाराबारको स्थितिमा रहेका छन् । सधैंको टकरावपूर्ण सम्बन्धका कारण दुई देशबीच सीमाक्षेत्रमा सुरक्षा व्यवस्था अत्यन्तै कडा हुने गरेको छ । कश्मिर क्षेत्रलाई लिएर दुई मुलुकहरु जहिलै युद्धकै तयारीको अवस्थामा पनि रहन्छन् । यसैबीच बुधबार… Continue reading पाकिस्तानबाट एके४७ बोकेर आएको ड्रोन भारतले खसायो