५ जेठ, काठमाण्डौ । मन्त्री बन्नका लागि २ करोड घुस मागेको अडियो बाहिरिएपछि सांसद पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका ढाकाकुमार श्रेष्ठले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा शुक्रबार सुनुवाइ हुँदैछ। मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग घुस मागेको अडियो बाहिरिएपछि श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाही गर्दै सांसद पदबाट हटाएको थियो। पार्टीको उक्त निर्णयलाई चुनौती दिँदै श्रेष्ठले दायर गरेको… Continue reading २ करोड घुस काण्डमा ढाकाकुमारको सांसद पद जोगिन्छ कि जान्छ ? आज छिनोफानो!
Tag: #ढाकाकुमार श्रेष्ठ
मुद्दा मामिलामा नजान ढाकालाई रवि लामिछानेको आग्रह
२ वैशाख, एजेन्सी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीबाट निलम्बित सांसद ढाकाकुमार श्रेष्ठलाई पार्टीलाई सघाउन आग्रह गरेका छन् । चितवन क्षेत्र नम्बर २ का उम्मेदवारसमेत रहेका रविले पार्टीले कारबाही गरेका कारण विभिन्न चेतावनी दिनुको साटो पार्टीको चुनावी अभियानलाई सघाउन अनुरोध गरेका हुन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको… Continue reading मुद्दा मामिलामा नजान ढाकालाई रवि लामिछानेको आग्रह