धर्मका नाममा ढुंगा पुज्दै हिँड्नु ठिक होइनः प्रचण्ड

१ असोज,काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले धर्मका नाममा ढुंगा पुज्दै हिँड्ने काम ठिक नभएको बताएका छन् । शनिवार पार्टी केन्द्रिय कार्यालयमा १० औं राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अध्यात्मवादलाई अन्धविश्वास र अज्ञानताको संज्ञा दिदैं उनले भने, ‘विज्ञान प्रविधिले समानता, समाजवादतिर, न्यायतिर लैजान्छ,’ ‘आध्यात्मवाद… Continue reading धर्मका नाममा ढुंगा पुज्दै हिँड्नु ठिक होइनः प्रचण्ड